३१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसद्मा प्रधानमन्त्री अनुपस्थित भएको विषयको बचाउ गरेका छन् ।
विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बाट …