नेपाली चिया निर्यातमा उत्पन्न अवरोध तत्काल समाधान गरियोस् : सुहाङ नेम्वाङ
३१ जेठ, काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले भारतीय बजारमा नेपाली चिया बिक्री तथा वितरणमा उत्पन्न पछिल्लो अवरोधप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
नेम्वाङले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै भारतले नेपाली चिया निर्यातमा …