विष्णु र शंकरले एमाले फुटाउन सक्ने ओलीको विश्लेषण

३१ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन हुन सक्ने विश्लेषण सुनाएका छन् । बागमती प्रदेशका नेताहरूलाई गुन्डु बोलाएर ओलीले विपक्षीको योजना बमोजिम उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन …