ट्रम्प प्रशासनको अध्यागमन अभियानपछि अपराध अनुसन्धानमा ८० % ले गिरावट

अमेरिकाको मिनेसोटा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सञ्चालन गरेको व्यापक अध्यागमन धरपकड अभियानका कारण अन्य गम्भीर संघीय अपराधहरूको अनुसन्धान तथा अभियोजनमा उल्लेखनीय गिरावट आएको खुलासा भएको छ। समाचार संस्था रोयटर्सले संघीय अदालतका अभिलेखहरूको समीक्षा गर्दै सार्वजनिक गरेको विवरणअनुसार अध्यागमन कारबाहीमा संघीय एजेन्टहरूको अत्यधिक केन्द्रित परिचालनले लागुऔषध तस्करी, ग्याङ हिंसा तथा गैरकानुनी हतियारसम्बन्धी मुद्दाहरूको काम प्रभावित […]