कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बुटवल माध्यमिक विद्यालयका विपन्न तथा गरिब समुदायका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ। बैंकको बुटवल शाखामार्फत आयोजित कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै क्षेत्र प्रमुख आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको शैक्षिक […]