स्ट्रेट अफ हर्मुजमा भारतलाई सुरक्षित बाटो दिन्छौँ : इरानी राजदूत
२९ फागुन, काठमाडौं । भारतका लागि इरानी राजदूत मोहम्मद फतालीले मध्यपूर्व तनावका बिच स्टे«ेट अफ हर्मुजमा भारतलाई सुरक्षित बाटो दिने बताएका छन् । इजरायल–अमेरिकासँगको युद्धमा इरानले स्टे«ेट अफ हर्मुज बन्द गरेको छ । जसले विश्वव्यापी …