चालु आर्थिक वर्षको पहिलो सात महिनामा बैंकिङ क्षेत्रमा कर्जा प्रवाह निकै असमान देखिएको छ। अधिकांश महिनामा सुस्त रहेको कर्जा प्रवाह पुस महिनामा भने एकैपटक उच्च दरले बढेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंक तथा नेपाल बैकर्स संघको तथ्यांकअनुसार साउनदेखि माघसम्मका सात महिनामा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह एक खर्ब ८३ अर्ब रुपैयाँले बढेको छ। तर, […]