काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन शुक्ल पक्षको पुर्णिमा तिथि । आज तराईमा होली, खण्डग्रास चन्द्र ग्रहण, विश्व वन्यजन्तु दिवस परेका छन् । तदनुसार सन् २०२६ मार्च ३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी […]