कुमारी बैंकको डिजिटल बैंकिङ प्रवर्द्धनमा बिशेष योजना, अनलाइन खातामा बढी ब्याज सुविधा

कुमारी बैंक लिमिटेड ले डिजिटल बैंकिङ प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आकर्षक योजना ल्याएर काम गरिरहेको छ। बैंकले अनलाइनमार्फत खाता खोल्ने ग्राहकलाई निक्षेप तथा ‘फिक्स्ड डिपोजिट’ मा अन्य ग्राहकभन्दा बढी ब्याज प्रदान गर्दै डिजिटल माध्यमलाई प्रोत्साहन गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालका अनुसार, डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो योजना अघि सारिएको हो। उनका […]