सिटिजन्स बैंकको नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ दुई दिनसम्म सफलतापूर्वक सम्पन्न भएको छ। फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिवारसम्म काठमाण्डौंमा आयोजना गरिएको प्रतियोगितामा व्यवस्थापन समूह अन्तर्गत ८ टिममा विभाजित गरी बैंकका ८४ जना विभाग तथा शाखा कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए। प्रतियोगिताको उद्घाटन […]