अमेरिकी डलर लगातार तेस्रो दिन स्थिर, पाउण्ड र स्विस फ्र्याङ्क महँगियो

नेपाल राष्ट्र बैंकले ५ असोजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहँदा अन्य प्रमुख मुद्रामा मिश्रित परिवर्तन देखिएको छ। बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, क्यानेडियन तथा सिङ्गापुर डलर महँगिएका छन् भने युरो र अस्ट्रेलियन डलर सामान्य सस्तिएका छन्। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ […]