धनगढीमा तोकिएभन्दा बढी भाडा असुल्ने अटो चालक र सहयोगी पक्राउ
१ असोज, धनगढी । धनगढीमा भारतबाट फर्किने महिलाबाट तोकिएभन्दा बढी भाडा असुलेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
भारतबाट नेपाल फर्किंदै गरेकी डोटीकी धर्मा भुलसँग ४० रुपैयाँ भाडा पर्नेमा एक हजार ४५० भारतीय रुपैयाँ भाडा …