ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो महँगी, कालोबजारी र एलपी ग्यासको अभावप्रति अखिल (क्रान्तिकारी) ले गम्भीर आपत्ति जनाएको छ । संगठनले जारी गरेको प्रेस वक्तव्यमा बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मुनाफाखोरी तथा बिचौलियाले जनतालाई दुःख दिएको आरोप लगाइएको छ । विशेषगरी सहर बजारमा कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी, सुत्केरी […]