‘भर्ती खुलाउन नेपालमा आवाज उठाएका छौं, तपाईंहरूले कुरा गरिदिनुस्’
३ भदौ, पोखरा । ३१ साउनमा नेपाल आइपुगेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ बुधबार बिहान पोखरा आउने भएपछि भूतपूर्व भारतीय सैनिक र परिवारलाई बिहानै रामबजारस्थित पेन्सन क्याम्पमा डाकियो।
भूपू गोर्खा सैनिक, भारतीय सेनामा कार्यरत हुँदा …