टी-२०आई वरियतामा दुई स्थान फड्को मार्दै १४औँ स्थानमा उक्लियो नेपाल

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ ।आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियता अनुसार नेपाल दुई स्थान माथि उक्लँदै १४औँ स्थानमा पुगेको हो । शुक्रबार जापानको नागोयामा जारी एसियाली खेलकुद अन्तर्गत नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यही जितपछि भएको वरियता अद्यावधिकमा […]