अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट उठ्ने रकम त्रिविले निवृत्तिभरण कोषमा राख्ने
२७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिविले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख गरेको छ …