लिबियामा हेलिकोप्टर दुर्घटना, पाँचको मृत्यु

लिबिया। पूर्वी लिबियाको कुफ़्रा क्षेत्रमा रहेको अल-सर्रा एयर बेस नजिकै एक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा हेलिकोप्टरमा सवार सैनिक र स्वास्थ्यकर्मीहरूको मृत्यु भएको पुष्टि गरिएको छ। यस हेलिकोप्टरले मरुभूमिमा भएको सडक दुर्घटनामा घाइते सैनिकलाई मेडिकल इभाकुएशन (उद्धार) गर्ने क्रममा दुर्घटना भएको हो। स्थानीय मिडियाका रिपोर्ट अनुसार हेलिकोप्टरमा पाँच जनाको मृत्यु भएको […]