सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेँ : पुन

म्याग्दी। निवर्तमानशिक्षामन्त्री महावीर पुनले सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको प्रस्टीकरण दिएका छन्। म्याग्दीमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले अरूलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताए। पत्रकार सम्मेलनमा उनले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट सांसदको उम्मेदवार बनेका पुनले पत्रकार सम्मेलनमार्फत आफूमाथि ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपको खण्डन गरेका हुन्। “सरकारमा […]