काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स फाइनल पुगेको छ। तालिकाको शीर्ष स्थानमा रहेर पनि पहिलो क्वालिफायरमा पराजित भएको सन्दीपको टिम दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा चटगाउँ रोयल्सँग ६ विकेटले पराजित भएको वारियर्सले दोस्रो क्वालिफायरमा सिलेट टाइटन्सलाई १२ रनले हराउँदै फाइनल प्रवेश गरेको […]