प्रतिनिधिसभा निर्वाचनका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सातजनाको मनोनयन

काठमाडौँ। प्रमुख राजनीतिक दलहरूबाट सधैँ उपेक्षित भएपछि यसपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय आफैले पार्टी खोलेर प्रतिनिधिसभा निवार्चनका लागि मनोनयन दर्ता गराएका छन्। समुदाय आफैँले पहिलोपटक खोलेको ‘समावेशी समाजवादी पार्टी’बाट प्रत्यक्षतर्फ ६ जनाको उम्मेदवारी दर्ता गरेको पार्टी अध्यक्ष नुमा लिम्बूले जानकारी दिइन्। “हामीलाई संविधानको धारा ४२ ले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक निकायमा सहभागिताको […]