नेपालमा TVS ARE GP सम्पन्न, मोटरस्पोर्ट्स प्रवर्द्धनमा नयाँ आयाम

टीभीएस मोटर कम्पनीले नेपालमा मोटरस्पोर्ट्स प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित TVS ARE GP कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। दिनभर सञ्चालन भएको यस कार्यक्रममा व्हिली र्याम्प, स्टन्ट शो, जिमखाना सेसनलगायत विविध मोटरस्पोर्ट्स गतिविधिहरू समावेश गरिएको थियो, जसमा २०० भन्दा बढी दर्शक तथा राइडरहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा व्यावसायिक स्टन्ट प्रदर्शन र राइडर–केन्द्रित सेसनहरू […]