एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस संसद् पुनर्स्थापनाको पक्षमा एकमत भएका छन् । अन्ततः कांग्रेस पनि एमालेकै एजेन्डामा सहमत भएपछि संसद् पुनर्स्थापनाका लागि बहुमत हस्ताक्षर सर्वोच्चमा लान लागिएको हो । यसअघि एमालेले गत मङ्सिर ९ गते नै सर्वोच्चमा रिट निवेदन दिइसकेको छ । जसमा सर्वोच्चले कारण देखाउ आदेश दिइसकेको छ। गत […]