कांग्रेस डोल्पाबाट कर्ण बुढाको एकल नाम सिफारिस

२९ मंसिर, सुर्खेत । नेपाली कांग्रेसले डोल्पाबाट प्रतिनिधिसभा निर्वाचनका लागि कर्णबहादुर बुढाको एकल नाम सिफारिस गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि जिल्ला कार्यसमिति बैठकले बुढाको एकल नाम सर्वसम्मत सिफारिस गरेको कांग्रेस डोल्पाका सचिव …