सिन्धुली महोत्सवमा हजारौं दर्शकमाझ गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’

काठमाडौं । गायक प्रमोद खरेल र उनको सांगीतिक समूह ‘प्रमोद एण्ड परम्परा’ अहिले देशब्यापी टूरमा ब्यस्त छ । यो मेसोमा ब्याण्ड आइतबार ‘सिन्धुली महोत्सव २०८२’ मा गुञ्जियो । सिन्धुली उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा खरेलले हजारौं …