कांग्रेस विशेष महाधिवेशन पक्षको भेलामा गए केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले आज भेला गरेका छन्।