सिटी होटल लिमिटेडले आफ्ना अवितरित हकप्रद शेयरहरू लिलाम (बढाबढ) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यसअघि १ बराबर ०.८० अनुपातमा जारी गरेको हकप्रद शेयरमा आवेदन नपरेका कित्ताहरूका लागि यो निर्णय गरेको हो। कम्पनीका अनुसार लिलामीमा जम्मा २१ लाख ५० हजार ४१८ कित्ता शेयर बिक्रीमा आउनेछन्। यसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता (लकइन […]