पर्यटन व्यवसायी वाग्लेको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौं– पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको प्रथम स्मृतिसभा एवम् स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । आइतबार यहाँ आयोजित कार्यक्रममा ग्रन्थ लोकार्पण गरिएको हो ।  कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा स्वर्गीय देवेन्द्र वाग्लेको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दे त्यो भूमिका बिर्सन नसकिने बताए ।  कार्यक्रममा पर्यटन व्यवसायी दीपक महतले देशको पर्यटन क्षेत्रमा स्व वाग्लेले विश्वसनीय र इमान्दार […]