वर्षाले खोटाङमा पाकेको धान नष्ट

वर्षभरी खाने कमाई यसरी वर्षाले क्षति गरेपछि किसानलाई आउदो वर्ष चर्को अनिकालको पीरलो भएको किसानले गुनासो गरेका छन् ।