‘ह्वाइटआउट’ अवस्थामा हेलिकप्टर उडाउन नपाइने, प्राधिकरणले ल्यायो नयाँ सर्कुलर

१३ कात्तिक, काठमाडौं । हिउँका कारण हेलिप्याड ढाकिने गरी उत्पन्न हुने ‘ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ ‘सर्कुलर’ जारी गरेको छ । प्राधिकरणले सबै हेलिकप्टर …