जोमसोम-कागबेनी सडक पूर्ण रूपमा अवरुद्ध

जोमसोम-कागबेनी सडकमा पिच रोड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ।