काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा आफूलाई अमानवीय व्यवहार र अपमान गरेको दुई गायिका एलिना चौहान र कला लम्सालले आरोप लगाएपछि गायक पशुपति शर्माले यसबारे अभिव्यक्ति सार्वजनिक गरेका छन् । उनले कुन आयोजक र कार्यक्रम हो किटान गरेका छैनन् । तर, उनले अहिले चर्चामा रहेको कार्यक्रम भनेर लेख्दा धेरैले ‘अब सुन्छ […]