सरकारले तोकेको पारिश्रमिक माग गर्दै भैरहवा मेडिकल कलेजका नर्सहरू पनि आन्दोलित
‘सेवा सुरू गर्दा जम्मा १० हजार रुपैयाँ दिने गरिएको छ। चार पाँच वर्ष काम गरेका नर्सहरूको तलब स्केल १३ हजार मात्र तोकिएको छ। कतिपय दिदीहरू २४ वर्ष भयो मेडिकल कलेजमा काम गर्न थाल्नुभएको अहिले उहाँहरूको तलब स्केल १५ हजार छ।’