दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण

३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य सामग्री जुटाउन कठिन हुने परिवारलाई राहत पुर्‍याउने उद्देश्यले गाउँपालिकाले खाद्यान्न उपलब्ध …