मोरङ प्रहरीद्वारा ५ हजार केजी गाँजा नष्ट

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा पक्राउ गरेको करिब ५ हजार किलो गाँजा नष्ट गरेको छ ।  मोरङ प्रहरीले आर्थिक वर्ष २०८०-८१ देखि हालसम्म पक्राउ गरेको गाँजा नष्ट गरेको हो । नष्ट गरिएको गाँजाको मूल्य करिब दुई करोड रुपैयाँ बराबर हुने बताइएको छ । कानुनी प्रक्रिया र प्राविधिक कारणले लामो समय थुप्रिएका गाँजा नष्ट […]