‘नियत सफा भए पुसमै महाधिवेशन सम्भव छ, अन्यथा विशेषाधिवेशनको विकल्प छँदैछ’

करिब डेढ महिना लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा महाधिवेशनको मिति तय भएको छ। महाधिवेशन चुनावअघि कि पछि, र नियमित कि विशेष भन्नेमा मतभिन्नता थियो। अन्ततः आगामी पुस अन्तिम साता चुनावअगाडि नै नियमित महाधिवेशन गर्ने सहमति जुटेको …