बागलुङ । बागलुङमा फैलिएको डेंगु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ । गत साउनयता मात्रै जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु सङ्क्रमण भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको एक समूह बागलुङ बजारमा परिचालित भई नमुना संकलन र अध्ययनमा लागेको हो । डेंगुको दीर्घकालीन समाधान गर्ने उद्देश्य […]