संविधान दिवसमा उडाएको परेवा गृहमन्त्री सुदन गुरुङको हातमा आएर बसेपछि
गृहमन्त्री सुदन गुरुङको हातमा अचानक परेवा बस्न आइपुग्छ । उनले परेवालाई प्रेमपूर्वक उठाउँछन् र फेरि उडाउन खोज्छन् । केही क्षण परेवाले भुर्र–भुर्र पखेटा फटफटाउँछ । उड्न खोज्छ ।
समारोह पछि गृहमन्त्री गुरुङ आफ्नो आसनबाट उठेर हिँड्न …