काठमाडौं । तेस्रो संस्करणको हिमालयन गोल्डकप फुटसल प्रतियोगिता आगामी बिहीबार र शुक्रवार दुई दिन आयोजना हुने भएको छ। आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो। हिमालयन फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, फेयर प्लेय टिमले […]