४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्ला अधिवेशनलाई तीव्रता दिएको हो। राप्रपाका अनुसार अधिवेशनबाट ४८ जिल्लामा नयाँ जिल्ला अध्यक्ष निर्वाचित भएका छन्। पार्टीले भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर अघि बढिरहेको जनाएको छ। राप्रपाका […]