बालेन सरकारको कार्यशैली र मन्त्रीहरूको क्षमतामाथि सेढाईंले के भने ?

काठमाडौं । साढे चार महिनाको बन्दपछि पुनः सञ्चालनमा आएको रिपोर्टर्स क्लब नेपालको पहिलो उद्घाटन साक्षात्कार कार्यक्रममा मन्तव्य राख्दै राजनीतिक विश्लेषक हेमन्त सेढाईंले क्लब बन्द हुँदा सञ्चार जगतले एक प्रमुख बहसको मञ्च गुमाएको तर्क गरे। सो अवधिमा पत्रकारहरूको अवस्थालाई संकेत गर्दै उनले ‘माउबिनाको चल्ला’ को उपमा दिए। नेपालको पत्रकारिता इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक रूपान्तरणका चरणहरू […]