सगरमाथा लुम्बिनी इन्स्योरेन्स र कर्मचारीबाट भोटेकोशी बाढी प्रभावितका लागि ६२ लाख सहयोग

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र कम्पनीका कर्मचारीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि कुल ६२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्। कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। कम्पनीमा कार्यरत कर्मचारीले पनि आफ्नो एक दिनको तलबबाट सामूहिक […]