नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न सञ्चालन गरिएका प्रमाणित आर्थिक सहयोग अभियानहरूलाई एउटै स्थानमा समेट्दै गोफन्डमीले केन्द्रीकृत सहयोग केन्द्र सञ्चालनमा ल्याएको छ। यस केन्द्रमा न्युयोर्क क्षेत्रका नेपाली समुदायका सदस्यहरूले सञ्चालन गरेका केही अभियानसमेत समावेश छन्। गोफन्डमीकी सञ्चार व्यवस्थापक तथा प्रवक्ता म्याडिसन जोन्सले उक्त जानकारी दिएकी हुन्। गोफन्डमीका अनुसार नेपाल बाढी राहत केन्द्र […]