भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रिय सभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विशेष प्रस्ताव प्रस्तुत गरे। सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । सभाको बैठकले भोटेकोशी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । विशेष प्रस्तावमा बाढी […]