काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण अघिल्लो दिन दुई पटक अवतरणको प्रयास असफल भए पनि हेलिकप्टर आयोजनास्थलमा ओर्लेसँगै त्यहाँको वास्तविक अवस्था र बाढीबाट भएको क्षतिको स्थलगत मूल्यांकन सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा […]