शेखर कोइरालाको चेतावनी : ‘हामी कसैको निरङ्कुशता स्वीकार गर्दैनौँ’

काठमाडौँ । नेपाली काँग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी अहिले विभाजित मनस्थितिबाट गुज्रिए पनि अन्ततः एक ढिक्का हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार सुरु भएको काँग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देशका लागि काँग्रेस एकताबद्ध हुनु आवश्यक रहेको बताए। ‘नेपाली काँग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ,’ कोइरालाले भने, ‘हामी काँग्रेसलाई […]