अमेरिका आएको ३० वर्षपछि नेपाल फर्केर पूरा भएको सपना

केही सपनाहरू जीवनभर मनभित्र बसिरहन्छन्। मेरो जन्म र हुर्काइ गुल्मी जिल्लाको पराल्मीमा भयो। पहाडको त्यो सानो गाउँमा हुर्कँदा हिमालहरू मेरो जीवनको अभिन्न हिस्सा थिए। करिब ३० वर्षअघि नयाँ जीवन निर्माण गर्ने उद्देश्यले म संयुक्त राज्य अमेरिका पुगेँ, तर नेपाल सधैं मेरो मन र सम्झनामा जीवित रह्यो। धेरै दशकदेखि सगरमाथा आधार शिविर सम्मको यात्रा मेरो जीवनको […]