‘मुलुक बाहिरबाट देखिएजस्तो शान्त छैन, जुनसुकै बेला आगो बल्न सक्छ’ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउन सक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् ।  सोमवार काठमाडौँको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।  मुलुकमा दुई तिहाइको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि […]