टीभीएसले नेपालमा सार्वजनिक गर्‍यो ‘टीभीएस अर्बिटर’, एक पटक चार्जमा १५८ किलोमिटरसम्म चल्ने

टीभीएस भेनु समूहअन्तर्गतको विश्वप्रसिद्ध दुई तथा तीनपाङ्ग्रे सवारी निर्माता टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर सार्वजनिक गरेको छ। कम्पनीले सहरी यात्रालाई स्मार्ट, दिगो र सहज बनाउने उद्देश्यका साथ नयाँ स्कुटर बजारमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार ३।१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको टीभीएस अर्बिटरले आईडीसी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा १५८ […]