घडेरी किन्न पनि सामाजिक सुरक्षा कोषबाट डेढ करोडसम्म ऋण, कसरी लिने?

यदि घडेरी किन्न ऋण खोजिरहनु भएको छ भने यस्तो ऋण सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँछ।