बालेनको शैली- अनुभवी मन्त्रीबाट सिक्ने, नयाँको गाँठो फुकाइदिने

काठमाडौं- फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गरेपछि गठन भएको सरकारले आइतबार एक महिना पूरा गरेको छ । एक महिनाको अवधिमा सरकारको केही विवादित र केही परिणाममुखी काम गरेर देखाएको छ । एक महिनाको अवधिमा सरकारले प्रणालीगत सुधार गरिरहेको प्रधानमन्त्रीका एक सहयोगीको भनाइ छ । साधारण सेवा लिन जाने नागरिकले […]